logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

    मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

    611
    SHARES
    मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

    काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।



    अब कम्पनीले १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ।

    यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ। कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट