logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

    रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

    598
    SHARES
    रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

    काठमाण्डौ । रिचेत जलविद्युत कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।



     

    कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको आईपीओ ल्याउन सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ ल्याउनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • शनिबार, १३ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट