logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रिक्त कार्यकारी निर्देशक पदका लागि आयल निगमको दरखास्त आह्वान

    रिक्त कार्यकारी निर्देशक पदका लागि आयल निगमको दरखास्त आह्वान

    715
    SHARES
    रिक्त कार्यकारी निर्देशक पदका लागि आयल निगमको दरखास्त आह्वान

    काठमाण्डौ । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ । एक सूचना जारी गर्दै आयल निगमले रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको हो ।



    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको लागि कार्यकारी निर्देशकमा अधिकारी भर्नाका लागि दरखास्त माग गरेको हो ।

    मन्त्रालयले गठन गरेको सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, ८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट