logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा निःशुल्क आँखा शिविर

    प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा निःशुल्क आँखा शिविर

    494
    SHARES
    प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा निःशुल्क आँखा शिविर

    काठमाण्डौ । प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा शनिबार एक दिने निःशुल्क आँखा जाँच शिवीरमा ६३ जनाको आँखा जाँच गरिएको छ ।



    बैंक अफ दि एयर २०२३ को अवार्ड प्राप्त बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको बट्टारमा निःशुुल्क आँखा शिविरको आयोजना गरेको हो । बैंकले मुधमेहको कारण आँखाको पर्दा र दृष्टिमा पर्ने असर सम्वन्धी सचेतना, आँखाको जाँच तथा उपचार सहितको निस्शुल्क शिविर आयोजन गरेको हो ।

    शिविरमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोटको प्राविधिक सहयोग रहेको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, ७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट