logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

    ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

    1.6K
    SHARES
    ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

    काठमाण्डौ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखिएको छ । हस्पिटलले १८ लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको हो ।



     

    कम्पनीको गत मंसिर ३० गते सम्पन्न विशेष साधारण सभाले जगेडामा रहेको १८ लाख सेयर अंकित मूल्य १ सय रुपैयाँमा ४२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५२५ रुपैयाँ बिक्री गर्ने निर्णय गरेको हो ।

     

    कम्पनीका अनुसार सो प्रिमियम मूल्य नघटने गरी एकमुष्ठ खरीद गर्ने वा नगर्ने भनी आन्तरीक रुपमा सेयरधनीहरूलाई पुस १ गते ७ दिनको समय दिई पत्राचार गरीएको थियो । अधिकांश सेयरधनीहरूको जवाफ आईसकेको र केहि सेयरधनीहरूको जवाफ नआएकोले उक्त प्रिमियम मूल्यको सेयर खरीदको दावीको लागि ७ सात दिनको समय दिइएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट