logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ’ योजना सार्वजनिक, रु.४ लाखसम्म नगद छुट

    ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ’ योजना सार्वजनिक, रु.४ लाखसम्म नगद छुट

    6.9K
    SHARES
    ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ’ योजना सार्वजनिक, रु.४ लाखसम्म नगद छुट

    काठमाण्डौ। हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ” सार्वजनिक गरेको छ।



    यो योजनाअन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस रु. ७९ हजार, एक्सचेन्ज बोनस रु. ७९ हजारसम्म, मोडल इयर डिस्काउन्टरु. ९९ हजारसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि निःशुल्क बीमा र सडक कर।

    लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट