logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सिड इनर्जीले आइपीओ ल्याउदै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    सिड इनर्जीले आइपीओ ल्याउदै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    806
    SHARES
    सिड इनर्जीले आइपीओ ल्याउदै, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    काठमाण्डौ । सिड इनर्जीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।



    काठमाण्डौमा आज आयोजित एक कार्यक्रम धितोप बिक्री प्रबन्धक नियुक्तिसम्बनधी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    यो समझेदार सिड इनर्जीको आइपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। अब सिड इनर्जीको आइपीओ ल्याउने सम्पूर्ण प्रक्रिया एनएमबि क्यापिटलले अगाडि बढाउने छ।

    सिड इनर्जीले १५ करोड रुपैयाँ बढीको आइपीओ सर्वसाधारणलाई ल्याउने छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट