logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने, १० लाखभन्दा धेरैको आवेदन

    सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने, १० लाखभन्दा धेरैको आवेदन

    585
    SHARES
    सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने, १० लाखभन्दा धेरैको आवेदन

    काठमाण्डौ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।



     

    बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने जनाएको छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी दिइन् ।

     

    सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २१ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट