logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सुप्रिम सहकारीको १४ करोड २९ लाख गोरखा मिडियामा ल्याएको अनुसन्धान निष्कर्ष

    सुप्रिम सहकारीको १४ करोड २९ लाख गोरखा मिडियामा ल्याएको अनुसन्धान निष्कर्ष

    1.6K
    SHARES
    सुप्रिम सहकारीको १४ करोड २९ लाख गोरखा मिडियामा ल्याएको अनुसन्धान निष्कर्ष

    काठमाण्डौ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ ।



     

    भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रभन्दा बाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको सोमबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

    सरकारी वकिल कार्यालयले जीबी राई र दिपेश पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट