logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • कृति भेन्चर फण्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

    कृति भेन्चर फण्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

    767
    SHARES
    कृति भेन्चर फण्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

    काठमाण्डौ । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजे सुरु हुनेछ ।



     

    सभामा बोनस सेयर जारी गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल, थपघट वा सामान्य संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी गाभ्नेरगाभिने विशेष प्रस्ताव पारित गरिनेछ ।

    उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरिनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट