काठमाण्डाै । कल्याण सिंहको संगीत गीतमा छ । गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोल्छ । गीतको भिडियो भने दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
फिल्मका निर्देशक तथा पत्रकार लामाले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसले दर्शकलाई भिडियो प्रति कौतुहलता जगाउन सफल छ । भिडियोमा पुष्प खड्का, सलिना खत्री र कलाकार कृष्ण शिवाकोटीलाई देख्न सकिन्छ । दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, वुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा निर्मला खत्रीको कोरियोग्राफी छ ।
अर्थ चाैतारी ।