logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर

    सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर

    962
    SHARES
    सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर

    काठमाण्डौ । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ । जिल्ला सहकारी वकिलको कार्यालय काठमाण्डौले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो ।



    तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल डिल्लीबजार कारागारमा छन् ।

    यसअघि उनीविरुद्ध चार वर्षअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट