logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • समस्याग्रस्त सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

    समस्याग्रस्त सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

    975
    SHARES
    समस्याग्रस्त सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गराउन सरकारलाई सहजीकरण गर्ने भएको हो । आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका हुन् ।



    नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु. ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिने मौद्रिक नीतिमा जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट