logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

    निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

    1.1K
    SHARES
    निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

    काठमाण्डौ । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश दिइएको छ ।



    आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटी तारेखमा रिहा गर्न आदेश दिएको हो ।

    मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट