logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नख्खु कारागारबाट सिंहदरबार झिकाएर तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ

    नख्खु कारागारबाट सिंहदरबार झिकाएर तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ

    936
    SHARES
    नख्खु कारागारबाट सिंहदरबार झिकाएर तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ

    काठमाण्डौ । सहकारी संस्थाको बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ। नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर शनिबार दिउँसो बसेको बैठकमा सोधपुछ गरिएको समितिका सभापति एवं सांसद सूर्यबहादुर थापाले जानकारी दिए।



    ‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ,’ थापाले भनेका छन्। सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशमा शर्मा विसं २०८० भदौ २० देखि कारागारमा छन्।


    अर्थ चाैतारी
  • शनिबार, २६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट