logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

    निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

    1.2K
    SHARES
    निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी (सूची)

    काठमाण्डौ । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।



    २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

    दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।

    samman

    2


    अर्थ चाैतारी
  • शनिबार, २२ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट