logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ६४ जना इन्स्पेक्टर र २५६ जना असईमा भर्ना खुल्यो

    ६४ जना इन्स्पेक्टर र २५६ जना असईमा भर्ना खुल्यो

    754
    SHARES
    ६४ जना इन्स्पेक्टर र २५६ जना असईमा भर्ना खुल्यो

    काठमाण्डौ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुलेको छ।खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।



    प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो।

    प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको वेबसाइटबाट अनलाइन आवेदन पनि दिन सकिनेछ। भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट