logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नयाँ कोरोनाभाइरस अमेरिकामा फैलिरहेको भन्दै सर्तकता अपनाउन अग्रह

    नयाँ कोरोनाभाइरस अमेरिकामा फैलिरहेको भन्दै सर्तकता अपनाउन अग्रह

    1.3K
    SHARES
    नयाँ कोरोनाभाइरस अमेरिकामा फैलिरहेको भन्दै सर्तकता अपनाउन अग्रह

    काठमाण्डौ । नयाँ कोरोनाभाइरस संस्करण युरोप र संयुक्त राज्य अमेरिका मार्फत फैलिरहेको भन्दै अधिकारीहरूले यसको फैलावटको निगरानी बढाउन सल्लाह दिएका छन् ।



    याक्स इ सी भनेर चिनिने भेरियन्टले बाट ६ सय जना मानिसहरु संक्रमित भएका छन् । जसमा श्वासप्रश्वास सम्बन्धी समस्या देखापरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    यो भेरियन्टको अघिल्लो प्रकारहरू भन्दा धेरै सजिलैसँग फैलिरहेको भन्दै दयले महामारीको रुप लिनसक्ने विज्ञहरुले बताएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, १२ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट