logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

    टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

    2.9K
    SHARES
    टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

    काठमाण्डौ । टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ।



    ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए । जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो ।

    टिसीएल नेपालमा समेत चिनिएको ब्राण्ड हो । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि,कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट