logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

    विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

    195
    SHARES
    विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

    काठमाण्डौ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।



    पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

    यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट