logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • आइएमई जनरल इन्स्योरेन्सकाे औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले चिरायु हस्पिटलमा नगद रहित उपचार पाउने

    आइएमई जनरल इन्स्योरेन्सकाे औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले चिरायु हस्पिटलमा नगद रहित उपचार पाउने

    3K
    SHARES
    आइएमई जनरल इन्स्योरेन्सकाे औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले चिरायु हस्पिटलमा नगद रहित उपचार पाउने

    काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायुका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरे ।



    सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म चिरायुबाट नगद रहित हस्पिटलाईजेश सुविधा प्राप्त गर्न सकिने छ । साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायुले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त सक्ने बताए ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट