logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • गहना बनाउन थप खर्चिलो, बढ्यो जर्तीको मूल्य

    गहना बनाउन थप खर्चिलो, बढ्यो जर्तीको मूल्य

    1.9K
    SHARES
    गहना बनाउन थप खर्चिलो, बढ्यो जर्तीको मूल्य

    काठमाण्डौ । गहना बनाउँदा लाग्ने जर्तीको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि संशोधन गर्दै जर्तीको मूल्य बढाएको हो ।



    यसअघि, सुनचाँदी बनाउँदा लाग्ने जर्तीको मूल्य ३०० रुपैयाँ थियो । जुन, अब बढेर ५०० रुपैयाँ पुगेको छ । संशोधित कार्यविधिअनुसार सर्वसाधारण बाहेक नेपाल सरकारका निकायहरू वा निजी तथा सार्वजनिक संघ/संस्थाबाट जसर्फी खरिदको लागि माग भइ आएमा आवश्यक्ता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने बताइएको छ ।

    यसरी बिक्री गर्दा नियमबमोजिम आधार मूल्यमा जर्ती लगायतको लागत बापत ५०० रुपैयाँ थप्न मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट