logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सनराइज बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

    सनराइज बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

    1.8K
    SHARES
    सनराइज बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

    काठमाण्डौ। सनराइज बैंक लिमिटेडले रु. २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने भएको छ। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबर र ८ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।



    यो ऋणपत्र निष्कासन गर्नका लागि बैंकले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज बिहीबार सनराइज बैंकर एनआईसी एसिया क्यापिटलबीच हस्ताक्षर भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट