logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • यी स्थानमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट

    यी स्थानमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट

    1.9K
    SHARES
    यी स्थानमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट

    काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई विभिन्न स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।



    थप सेवा सुविधा प्रदान गर्ने क्रममा बैंकले विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारिक व्यक्तिहरुले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ र क्यूआर प्रयोगकर्ताले तपसिलमा उल्लेखित विभिन्न संस्थाको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    विशेष छुटको व्यवस्था रहेको संस्थाहरुको विवरण

    आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट