logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सस्तो मूल्यमा नेपाल भित्रियो ‘ओप्पो ए१६के’

    सस्तो मूल्यमा नेपाल भित्रियो ‘ओप्पो ए१६के’

    2.2K
    SHARES
    सस्तो मूल्यमा नेपाल भित्रियो ‘ओप्पो ए१६के’

    काठमाण्डौ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ओप्पो ए१६के’ को सार्वजनिक गरेको छ। दुई भेरियन्टमा सार्वजनिक भएको फोनमा ६.५२ इन्चको इन्चको आईपीएस एलसीडी डिस्प्ले छ।



    यो फोन मिडियाटेक एमटी ६७६५जी हेलियो जी२५ चिपसेट र एन्ड्रोइड ११ कलरओएस ११.१ अपरेटिङ सिस्टमद्वारा सञ्चालित छ। ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज भरियन्टको मूल्य १५ हजार ९९० रूपैयाँ तोकिएको छ भने ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १७ हजार ९९० तोकिएको छ।

    फोनमा ५एक्स जुम क्षमतासहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। त्यस्तै ४२३० एमएएच ब्याट्री क्षमता दिइएको छ। जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट