logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • साफ महिला फुटबलः नेपाल र भुटानबीचको खेल बराबरी

    साफ महिला फुटबलः नेपाल र भुटानबीचको खेल बराबरी

    1.9K
    SHARES
    साफ महिला फुटबलः नेपाल र भुटानबीचको खेल बराबरी

    काठमाण्डौ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।



     

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।

     

    खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एकरएक अङ्कका साथ दोस्रो स्थानमा छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट