logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अब ट्राफिक नियम उल्लंघनको कारबाही सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी

    अब ट्राफिक नियम उल्लंघनको कारबाही सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी

    1.8K
    SHARES
    अब ट्राफिक नियम उल्लंघनको कारबाही सम्बन्धित ठाउँमै डिजिटल भुक्तानी

    काठमाण्डौ । ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ ।



     

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् । प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, ३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट