logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • आजदेखि धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द

    आजदेखि धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द

    806
    SHARES
    आजदेखि धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द

    काठमाण्डौ । काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ ।



    धार्के–ठुलोखोला खण्डमा आजदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

    धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

     

    file photo


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट