logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आज सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार ९००

    आज सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार ९००

    1.4K
    SHARES
    आज सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६५ हजार ९००

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड बनाएको छ । मंगलबार आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।



    सोमबारको नयाँ रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च भएको हो । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट