logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • एकैदिन ३९४ अस्पताल शिलान्यास गरिदै

    एकैदिन ३९४ अस्पताल शिलान्यास गरिदै

    • GP Paudel
    • आइतबार, ७ मंसिर २०७७
    2.1K
    SHARES
    एकैदिन ३९४ अस्पताल शिलान्यास गरिदै

    नेपाल ज्योति -सरकारले एकैदिन ३ सय ९४ वटा अस्पतालको शिलान्यास गर्ने तयारी गरेको छ।



    सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ सरकारले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमध्ये ३ सय ९४ वटामा अस्पताल निर्माण थाल्ने भएको हो।

    त्यसका लागि यही मंसिर १५ गते एकैदिन ३९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो।


    GP Paudel
  • आइतबार, ७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट