logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

    शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

    3.5K
    SHARES
    शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

    काठमाण्डौ । शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रो किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्रीसहितको विशेषता रहेको कम्पनीले घोषणा गरेको छ।



    स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ रेड्मी नोट ११ प्रो लन्च गरेको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएको बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट