logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    1.1K
    SHARES
    सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन् ।



    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै याे अध्यादेश कार्यान्वयनमा आउने भएको छ ।

    9-14__अध्यादेश जारी_2081_Scan_20241229


    अर्थ चाैतारी
  • आइतबार, १४ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट