logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

    सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

    1.9K
    SHARES
    सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।



    कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ।

    सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्रापित प्रयोजनका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सोही सभाले सञ्चालक समितिका सदस्यहरुको निर्वाचन पनि गर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट