logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • प्रतिकित्ता ७०० रुपैयाँमै महिला लघुवित्तको सेयर किन्ने मौका

    प्रतिकित्ता ७०० रुपैयाँमै महिला लघुवित्तको सेयर किन्ने मौका

    1K
    SHARES
    प्रतिकित्ता ७०० रुपैयाँमै महिला लघुवित्तको सेयर किन्ने मौका

    काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।



    कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ।

    उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले माघ २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ठमेल काठमाण्डौमा आइपुग्ने गरि दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट