logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द

    1.7K
    SHARES
    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त साधारण शेयर निष्काशन तथा बिक्री बन्द

    काठमाण्डौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी रु. ५८,८,०,३६,९०० (अक्षरेपी अन्ठाउन्न करोड असी लाख छत्तीस हजार नौ सय मात्र) मध्ये १०% अर्थात् रु. ५,८८,०३,७०० (अक्षरेपी पाँच करोड अठासी लाख तीन हजार सात सय मात्र) रकम बराबरको रु. १०० अंकित दरका ५,८८,०३७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वार्ड नं २, ३ ,४ र ६ (साविक सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, लाहाचोक गा.वि.स र धिताल गा.वि.स) का बासिन्दाहरुको लागि मिति २०७९ आषाढ ०१ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आज मिति २०७९ आषाढ २२ गते (बैकिङ्ग समय पश्चात्) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरेको छ ।



    यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारिक मानी साधारण शेयरका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०७९ आषाढ २२ गते (बैकिङ्ग समय पश्चात्) बन्द गर्नुहुन अनुरोध गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट