logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • जनरल इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

    जनरल इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

    1.9K
    SHARES
    जनरल इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

    काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिडेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।



    काठमाण्डौको हात्तीसारमा आज कम्पनीले यो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरु सहभाग थिए। कार्यक्रममा बीमा समितिका उपनिर्देशक हृदय पण्डितको प्रशिक्षणमा सम्पन्न भएको छ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट