२०८३ असार ९, मंगलबार
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत...