२०८३ असार २८, आइतबार
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर...