२०८३ असार ११, विहिबार
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार सम्पन्न महांघको कार्यसमितिबीचको निर्वाचनबाट निरक केसी कोषाध्यक्षमा निर्वाचित भएका हुन्...