२०८३ असार १०, बुधबार
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज मंगलबार हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। यस अघि २०७८ फागुन २५...