२०८३ असार ३०, मंगलबार
काठमाण्डौ । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालगायतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...