२०८३ असार १०, बुधबार
काठमाण्डाै । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। चालू बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको...