२०८३ असार २८, आइतबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित...