२०८३ बैशाख ८, मंगलबार
नेपाल ज्योति-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन । उनी १०ः५० मिनेटमा चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । औपचारिक भ्रमणमा नेपाल आएका शृङ्गलाले...