२०८३ बैशाख ४, शुक्रबार
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिकल, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ।...