२०८३ असार ४, विहिबार
काठमाण्ड । यो पल्ट सेयर बजारले धेरैलाई अचम्ममा पारेको छ । विगतको उदाहरण हेर्दा बजार बढ्ने क्रममा सबैभन्दा पहिले साना कम्पनीहरुको भाउ उकासिने गरेको...