logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आज सुनको भाउमा २२ सय रुपैयाँले वृद्धि

    आज सुनको भाउमा २२ सय रुपैयाँले वृद्धि

    1.6K
    SHARES
    आज सुनको भाउमा २२ सय रुपैयाँले वृद्धि

    काठमाण्डौ । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको हो ।



    आज सुन तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

     

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट