२०८३ बैशाख १०, विहिबार
काठमाण्डौ । सेयर बजार एकैदिन ७५ अंक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो ।...