logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

    ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

    754
    SHARES
    ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

    काठमाण्डाै । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट गरेको हो।



    कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, १२ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट