images

अध्यागमको सर्भर डाउन हुँदा काठमाण्डाै विमानस्थलमा यात्रु अलपत्र

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन भएकाे छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा १० बजेकाे विमानकाे यात्रुकाे अझै जाँच पास हुन सकेको छैन ।   हिमालयन एअरलाईन्स बाट साउदी उडन लागेका यात्रु करूण लामिछानेका अनुसार २ घण्टा अध्यागमन विभागमा लाईन बस्दा पनि चेक नभएको हाे । उनले भने, ´मेराे १० बजेकाे फलाईट छ । तर अहिले सम्म जाँच पास भएको छैन । यात्रुले अध्य...

  • २ घण्टा अगाडि